हरि घिमिरे, १९ माघ ।१३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडेले सहकारी बजार सञ्चालन गरेको छ । बाणगंगा वडा न. ८ बोर्डगाउँमा सञ्चालनमा रहेको सहाकारीले टिपिकल प्रकारका गुणस्तरीय खाद्यान्न सहितको बजार सञ्चालन गरेको हो । जहाँ सिस्नुको साग,कोदो देखी फापर सम्म सम्पुर्ण पहाडमा उत्पादन भएका सामग्री उपलब्ध…