रुपन्देही, १८ माघ । लुम्बिनी प्रदेशमा मन्त्रालय सङ्ख्या घटाउँदा आर्थिक भार पनि कम हुने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यसअघि रहेका १३ मन्त्रालयलमध्ये तीन मन्त्रालय घटाएर अब १० मन्त्रालय बनाउने तयारी गरेका छन् । तीनवटा मन्त्रालय घटाउँदा करिब ३० करोड रकमको आर्थिक भार कम हुने भएको छ ।सङ्घीयताको पहिलो कार्यकालको सुरुवातीमा लुम्बिनीमा…