बुटवल २१ माघ । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । बुटवल उपमहानगर पालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आईतबार हुँदैछ । आईतबार बिहान बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने सम्मेलनको तयारी पुरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । प्रमुख पाण्डेयले समान समस्या, समान मुद्दा…