दाङ, २१ माघ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइदैछ । प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश प्रमुख अमिक शेरचनलाई दिउँसो १ बजे सलामी अर्पण गरेपछि स्थापना दिवस मूल समारोह शुरु हुने प्रदेश सभा सचिव दुर्लभ पुनले बताए । सो कार्यक्रममा झांकी प्रदर्शन,बुटवलमा अस्थायी राजधानी रहंदा…