भुपाल थापा, १८ कपिलबस्तु । कपिलबस्तुमा फागुन ११ गतेबाट हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । सबैले औषधी सेवन नगर्दा कपिलबस्तुमा हात्तीपाईले रोग बिरुद्धको औषधी खाने अभियान १५ औं पटक संचालन गरिने स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ । कपिलबस्तु सहित नेपालमा गतबर्षबाट हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीनथरिका औषधी खुवाइदै आएकोमा सोहि अभियानलाई…