काठमाण्डौं १५ माघ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।उनको स्वकीय सचिव दीपक बोहराले प्रशासन जाने तयारी भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी भएपनि समय भने ‘फिक्स’ नभएको उनले बताए ।उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझिएको छ । रविलाई नागरिकता लिन…