कपिलवस्तु, १५ माघ । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले चार जना पत्रकारलाई नगदसहित सम्मान गर्ने भएको छ । संघको शनिबार गोरुसिंगेमा बसेको बैठकले चार जना पत्रकारलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । बिसे नगर्ची पत्रकारिता पुरस्कारबाट राम बहादुर गन्धर्व, उदयमान पत्रकारिता पुरस्कारबाट दिपिका सुनार र समावेशी पत्रकारिता पुरस्कारबाट खगप्रसाद चापागाई र शनिउल्लाह धोवी सम्मानित…