कुलराज भुसालकपिलवस्तु १२, माघकपिलवस्तुको बाणगंगा–६ बैदौली स्थित कपिलवस्तु ज्ञानज्योती शिक्षा सदनले सरस्वती पुजाको अवसरमा १५ जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ । जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुमा सेवा गरी सेवा निवृत्त हुनुभएका पूर्व शिक्षहरुलाई विद्यालयले सम्मान गरेको हो । आफ्नो जीवनकालको उर्जाशील समय शिक्षा क्षेत्रमा व्यतित गरी शैक्षिक जगतको उन्नयनमा महत्वपूर्ण योगदान गर्नुभएकाले पूर्व शिक्षकहरुलाई…