बुटवल, १२ माघ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा टिप्पर दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ना ८ ख ७९२४ नम्बरको टिप्पर सडकबाट खोलामा खसेको हो । बुधबार राती भएको दुर्घटनामा चालक स्याङ्जा गल्याङ नगरपालिका–१ का राम्दीका सरोज न्यौपानेको ज्यान गएको हो । दुर्घटनाभई…