काठमाडौं, ९ माघ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् । निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना मात्रै गरेनन् काम गर्न नसके राजीनामा दिएर जान भने । किरातीले निगमको बिजनेस प्लान पनि मागे । ‘हरेक दिनको…