कपिलवस्तु, ०८ माघ । कपिलवस्तु जेसिजको अध्यक्षमा अमृत घिमिरे चयन हुनु भएको छ । २३ औ शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि कपिलवस्तु जेसिजको अध्यक्षमा अमृत घिमिरे सर्वसम्मत चयन हुनुभएको हो । जसको कार्यकारिणी उपाध्यक्षमा झबिन्द्र खनाल र चन्द्रकान्त पोख्रेल चयन हुनुभएको छ । उपाध्यक्ष पदमा क्रमशः तिलकराम पाण्डे, ईश्वरराज न्यौपाने, महेशकृष्ण आचार्य र रीतु…