कपिलवस्तु, ०७ माघ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने नौ बजे लु ४ त ५४११ नम्बरको ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । लु १ ख ४२२६ नम्बरको बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकल…