हरि घिमिरे कपिलवस्तु, २० फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिका केन्द्रीय कार्यलय रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्थाले उद्यमशिलता प्रर्वद्धनमा जोड दिएको जनाएको छ । सहकारीले आर्थिक वर्ष २०७९\०८० को चौमासिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी गराएको हो । संस्थाले उद्यमशिलता प्रर्बद्धन, रोजगारी सिर्जना, बजार प्रर्वद्धनमा जोड दिएको संस्थाका अध्यक्ष लक्षमण बेल्वासेले जानकारी दिनु भयो ।सहकारीले चार महिनामा…