बुटवल, २२ फागुन। गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरमा म्याद गुज्रिएको औषधि वितरण भएको पाइएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा शनिबार वितरण गरिएको औषधि म्याद गुज्रिएको पाइएको हो । बुटवलका रहेको चौराहा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा नसा सम्बन्धी रोग परीक्षण तथा उपचारका लागि पुगेकी रेसुङ्गा– ८ निवासी हरिकला थापालाई ‘एमिजोय १०’…