काठमाण्डौं,२१ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाइदिने बताएका दिएका छन् । काठमाडौंमा आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु अपराधी नभएको जिकिर गरे । उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार नभएको बताए । माओवादीलाई अपराधी बनाउन खोजिए इतिहास दोहोर्याउने विप्लवको चेतावनी थियो ।…