काठमाडौँ ३ माघ । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ। भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढेको हो ।नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ ५१ पैसा बढेर आएको छ। तर डिजेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ। भारतले हरेक १५ दिनको अन्तरमा नयाँ मूल्य…