परासी १ माघ — पश्चिम नवलपरासी प्रहरीले ठूलो मात्रामा अवैध रुपमा राखिएको चिनी बरामद गरेको छ ।शुक्रबार राति रामग्राम नगपालिका–८ लोसहडास्थित धर्मेन्द्र यादवको कुखुरा फर्ममा लुकाएर राखेको अवस्थामा राजस्व अनुसन्धान कार्यायलले सशस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा छापा मार्दा ६३ लाख बराबर मूल्य पर्ने ८ सय ४१ क्विन्टल चिनी बरामद भएको पश्चिम नवलपरासी प्रहरीका सूचना…