कपिलवस्तु २९ पुस । लुम्बिनी प्रदेश सरकारले माघ महोत्सव मनाउने भएको छ। आगामी माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी माघ महोत्सव मनाउन लागिएको हो। माघ २ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदासमेत दिएको छ।माघे संक्रान्ति (माघि पर्व) का अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम, २०७९ लाई विशेष र व्यवस्थित बनाउन…