बुटवल, २९ पुस । सिद्धबाबा सुरूङ आयोजनाको विस्तृत डिजाइन परीक्षणका लागि स्विट्जरल्यान्डको स्वीस डेभलपमेन्ट कर्पोरेसन (एसडिसी) को प्राविधिक टिमकहाँ पुगेको छ। उक्त डिजाइन प्राविधिक टोलीले जाँचबुझ गरिरहेको सडक विभागका उमहानिर्देशक भिमार्जुन अधिकारीले जानकारी दिए। उनले चिनियाँ टोलीले बुझाएको डिजाइन स्वीसको प्राविधिक टोलीले जाँचबुझ गर्दा ठीक भए विभागबाट स्वीकृत हुने बताए।‘जाँचबुझ गर्दा सच्याउन केही आवश्यक देखियो…