कपिलवस्तु २८ पुस । दाङको लमहीमा सुविधा सम्पन्न एक होटलको स्थापना भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी लमही नगरपालिका ५ रातोडाँडामा सिद्धार्थ होटल ग्रिन लुम्बिनी स्थापना भएको हो । होटलले बिहिबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि होटलले दिने सेवा सुविधाको बारेमा समेत जानकारी गराएको छ ।सिद्धार्थ होटल ग्रिन लुम्बिनी र लमही नगर विकास समिति…