कपिलवस्तु, २० पुस । कपिलवस्तु बाणगंगामा रहेको बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी संस्थाको अध्यक्षमा पुनः राजेन्द्र विक्रम शाह चयन भएका छन् । मंगलबार भएको तेस्रो अधिवेशनले शाहलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नगरको ठूलो खानेपानी संस्थाको रुपमा रहेको भूपूमा झण्डै तीन हजार उपभोक्ता छन् । खानेपानी संस्थाको स्थापना कालदेखि नै नेतृत्व गर्दै…