देउखुरी ९ साउन । लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि टुंगो लागेको छ ।कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी निकट स्रोतका अनुसार कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन् । कांग्रेसबाट मन्त्री…