पोखरा ११ भदौ । नेकपा ९माओवादी केन्द्र० को गण्डकी प्रदेश परामर्श बैठकका क्रममा शीर्ष नेताहरू पोखरा पुगे ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू जनार्दन शर्मा ‘प्रभाकर’, वर्मषान पुन ‘अनन्त’, सचिवहरू दीनानाथ शर्मा, देवेन्द्र पौडेल, चक्रपाणि खनाललगायत पोखरा पुगे । त्यस क्रममा उनीहरूले फेवातालमा डुङ्गा…