बुटवल, १० असार । कोरोना भाईरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सघाउ पुराउन आग्रह गर्दै सरकारले आव्हान गरेको लकडाउनका कारण उद्योग ब्यबसाय क्षेत्रमा प्रत्यक्ष असर परेकोले लकडाउन अवधीको घरबहाल छुट दिन एक अपिल जारी गर्दै हार्दिक आग्रह गरिएको छ । नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले कोरोना भाईरसको संक्रमणको रोकथाम, नियन्त्रण र निदानका लागि जारी गरिएको…