सीता बेल्बासे,क्पिलवस्तु २८ चैत्र ,वाणगंगा नगरपालिकाको दोस्रो चौमासिक प्रगति समीक्षा बैठक समपन्न भएको छ । नगरपालिका अन्र्तगत विषयगत शाखाले आ आफनो प्रगति प्रतिबेदन पेश गरेको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेले बुद्ध आवजलाई जानकारी दिनुभयो । विषयगत शाखाले पेश गरेका प्रगती प्रतिवेदन सन्तोजनक रहेको नगर उपप्रमुख रिता कुमारी थारुले…