दाङ २० चैत । लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना सार्वजनिक गरिएको छ । लुम्बिनी प्रदेश योजना आयोगले ६ वटा समष्टिगत रणनीति तथा विषयगत रुपमा २ सय ४ वटा रणनीति र ८ सय २८ वटा कार्यनीति तय गर्दै आर्थिक वर्ष २०८०र०८२ र २०८५र८६ को आधारपत्र मंगलवार सार्वजनिक गरेको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र…