कपिलवस्तु ५ असोज ।सहकारी ठगीको छानबिन गर्ने जिम्मेवारी पाएको संसदीय समितिले रास्वपा सभापति रवि लामिछानले संलग्न गोर्खा मिडिया प्रालीको समेत छानबिन गरेको छ । कर्मचारीको तलब(भत्तामा अत्यधिक रकम खर्च हुँदा गोर्खा मिडिया वित्तीय संकटमा परेको समितिको प्रतिवेदनमा औंल्याइएको छ ।गोर्खा मिडियाको स्थापना २०७७ साल भदौ १४ गते भएको हो, जसको संस्थापक शेयरधनी गितेन्द्रबाबु राई ९जीबी०…