कपिलवस्तु ११ मंसिर । १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८० को लागि स्टल बुकिङ्ग अन्तर्गत ३०० बढी को संख्यामा राख्ने तयरी भएको छ ।स्टलमा विशेष गरि स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बताउँदै महोत्सवमा तीन सय बढी स्टल रहने जसमध्ये व्यवसायिक १ सय ८०, कृषिका स्टल २० बढी, घरेलुका स्टल ५० बढी र विभिन्न…