दाङ ३० मंसिर । राप्ती गाउपालिका अध्यक्ष प्रकाश विष्टले सिसहनियाँ उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै पछिल्लो समय व्यापारीहरू पलायन हुनुको कारण धनी तथा दलालीहरूको हातमा हुँदा सम्म व्यापार व्यवसायीमा सुधार नहुने बताएका छन् । त्यसका लागि खुल्ला बजार नीति परिवर्तन गर्न आवश्यक रहेको अध्यक्ष विष्टले बताएका छन् । शनिबार राप्ती गाउँपालिका(५…