कपिलवस्तु २३ माघ ।अर्थमन्त्री डा.प्रकाशशरण महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण गर्दै मन्त्री महतले सर्वसाधारणलाई दुख पनि नदिने र आखाँ पनि नचिम्लने गरि अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।को कहाँ के जिम्मेवारीमा छ…