गुल्मी १८मंसिर । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली मंसिर २० गते गुल्मी आउने भएका छन् । समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बैतडीको झुलाघाट देखि पाँचथरको चिवा भन्ज्याङसम्मको यात्राको कार्यक्रमको सिलसिलामा मंसिर २० गते मुसिकोट नगरपालिकाको वामीटक्सारमा हुने विशाल सभामा सम्बोधन गर्न आउने भएका हुन् ।नेकपा एमाले गुल्मीले आइतबार तम्घासमा भएको तयारी र पार्टीले गर्न लागेका…