पाल्पा २९ असोज । बाबुआमा नभएका अभिभावकविहीन बालबालिकाको शिक्षाको जिम्मेवारी पालिकाले लिएको छ। विभिन्न कारणले बाबुआमा गुमाएका बालबालिकाको शिक्षाको जिम्मेवारी माथागढी गाउँपालिकाले लिएको हो । पालिकाभित्र ४१ जना बालबालिका अभिभावकविहीन छन्। उनीहरूको दैनिक पठनपाठनमा हुने खर्चको जिम्मेवारी पालिकाले लिएको हो। विदेश गएर बाबुको मृत्यु भएको, आमाले हेरचाह नगरेको, बाबुआमाले अन्तै विवाह गरेर टुहुरा बनेका बालबालिकाको शैक्षिक…