गुल्मी २६ कात्तिक ।प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले नेपालमा स्थायी सरकार नहुँदा ठूलो समस्या आएको बताउनुभएको छ । उहाले अस्थिर प्रचण्डका कारण स्थायी सरकार नहुँदा देशको आर्थिक रुपमा धरखराएको वताउनु भयो । नेपाली कांग्रेस गुल्मीको सदरमुकाम तम्घासस्थित पार्टी कार्यालय बिपी स्मृति भवनमा भएको छलफल तथा अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।पूर्व…