बुटवल १७ असार । रुपन्देहीको सुद्धोधन गाउपालिकामा मानपकीडीमा १० बर्षिया बालिका बलत्कार आरोपमा एक बृद्ध पक्राउ परेका छन्।सुद्धोधन गाउपालिका वडा नं ५ का शिव भारतीलाई सुक्रवार सांझ बालिका बलत्कार गरेको आरोपमा रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो।घर आसपासमा खेल्दै गरेकी बालिकालाई दिउसो ४ बजे आसपास जबरजस्ती करणी गरेको भएपनि बालिकाकी आमाले राती ८ बजे मात्रै प्रहरीमा…