माधव बेल्वासे,कपिलवस्तु १६ असोज ।नागरिक उन्मुक्ति पाटीका संरक्षक रेसमलाल चौधरीले आफू भारतमा बसेर सांसद पदमा निर्वाचित भएको बताए । किसानको छोरा सांसदमा निर्वाचित हुँदा ठुला दलहरूले स्वीकार गर्न नसकेर जेल हालेको चौधरीले बताए । कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी थारु संङघ्रालयमा मङ्गलवार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चौधरीले कमैयाको छोरा नोकर नै हुनुपर्ने धारणालाई…