कपिलवस्तु २१ चैत्र ।कपिलवस्तु उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष कपिल पौडेलले अपांगता भएका विभिन्न व्यक्तिलाई रोजगारी लगाइदिन सहयोग गरेका छन । पौडेलले वाणगंगा ८ का शारीरिक अपांगता भएका सुमन घिमिरेलाई एभरग्रीन रेष्टुरेन्टमा वेटरको काममा रोजगारी लगाइदिएका हुन । त्यस्तै उनकै पहलमा कर परामर्स केन्द्र तौलिहवामा विरेन्द्र यादवलाई एकाउण्टेन्टको पदमा राखिने भएको छ । यसै गरि…