कपिलवस्तु६ साउन , २०७७लामो समय देखी वन्द भएको तौलिहवाको हाटबजार संचालनमा आउन लागेको छ । मंगलवार र शनिवार लाग्दै आएको हाटबजारमा मानिसहरुको भिडभाड समेत हुन लागेको छ । आज मंगलवार तरकारी पसल किराना पसल, माछामासु पसल लगायतका संचालनमा आएका थिए । किनमेल गर्न मानिसहरुमो भिड नै लागेको थियो । गत हप्ता सम्म सामान्य रुपमा चल्दै…