कपिलवस्तु १० भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीसहितको टोलीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित ग्लोबल डेरी प्रालिको अवलोकन गरेको छ । शनिवार सो टोलीले डेरीको अवलोकन गरेको हो ।अवलोकन गर्ने क्रममा सो टिमले उद्योगका सञ्चालक एवं सम्पूर्ण उद्योगमा कार्यरत कर्मचारीहरूलाई धन्यवाद सहित प्रशंसा गरेको थियो ।मुख्यमन्त्री सहितको टोलीले उद्योगको थप प्रगतिको कामना गर्दै लुम्बिनी प्रदेश…