भगवती न्यौपानेकपिलवस्तु १२ साउनकपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिका ८ मधुवनका पशुपति गौतम (रोहित) ले माल्टामा हुने एनआरएनएको चुनावमा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएको छ । आगामि कार्यकाल २०२३,।२०२५ का लागि २८ वर्षिय गौतमले उमेद्वारी दर्ता गराउनु भएको हो । बीगत लाम्रो वर्ष देखि माल्टा मा कामको सिलसिलामा बसोबास गर्दै आउनु भएका उहाँले माल्टा बासी…