काठमाडौं १४ मंसिर ।मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ। मंगलबार अबेर रातिसम्मसमानुपातिकतर्फ झण्डै एक करोड मत गणना गरिएको छ।समानुपातिक मत गणना अन्तिम चरणमा पुग्दा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न सक्छ कि सक्दैन भन्ने आम चासो बढेको छ।हालसम्म गणना भएको ९९ लाख…