कपिलवस्तु, ३२ साउन कपिलवस्तुमा भाद्र ७ गते सम्म लकडाउन थप भएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विज्ञप्ती जारी गर्दै लकडाउन लम्वाइएको हो । महिलाको चाड पर्ब तिजको दिन पनी लकडाउन हुने भएको छ । यस वर्ष भाद्र ५ गते तिज परेको छ । कपिलवस्तुमा राजमार्गमा जिल्ला वाहिरबाट आउने जाने र अति आवश्यक बस्तु ढुवानी गर्ने…