कपिलवस्तु ५ असोज ।नजिकिदै गरको बडा दशै लगायतका चाडबाडलाई लक्षित गरी कपिलवस्तुमा “कपिलवस्तु जिल्लाको चाडपर्व लक्षित संयुक्त बिशेष सुरक्षा योजना २०७९” बनाइएको छ । जिल्ला प्रहरी कार्यालयले नजिकिदै गरेको बडा दशैं, लक्ष्मि पुजा र छठ पर्वको समयमा जिल्लाको शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन सो योजना ल्याएको हो ।जिल्ला प्रहरी कार्यालयद्धारा तौहिलाव स्थित प्रहरी कार्यालयमा आयोजित…