काठमाण्डौ ९ भदौ – नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौताको तयारी भएको छ । दुई देशबीच हिजो काठमाण्डौमा भएको ऊर्जा सहसचिवस्तरीय बैठकमा विद्युत् व्यापार सम्झौता गर्ने सहमति भएको छ । आज बस्ने दुई देशको सचिवस्तरीय बैठकले अन्तिम रुप दिएपछि सम्झौताको प्रक्रिया अघि बढ्नेछ । बङ्लादेशले अहिले चर्को ऊर्जा सङ्कट भोगिरहेको छ । बङ्लादेशसँग विद्युत् व्यापारका…