कपिलवस्तु १७ साउन । कपिलवस्तुको बुद्धुभुमी नगर पालिकाकोका गौरवको आयोजना बुढ्ढी तालमा ढुंगा संचालन गरिएको छ । ल्म्बिनी प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा नगरपालिका वडा नम्बर ४ बुढ्ढी तालमा ढुंगा संचालन गरिएको हो । पर्यटन ग्रामीण, तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल र मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा रिबन काटे पछि…