दाङ ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवल ल्याउन दवाव दिइएपनि दाङ प्रहरीले अस्विकार गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले रिहा गरी बुटवल पठाउन निर्देशन दिए पनि दाङ प्रहरीले अस्वीकार गरी जिल्ला प्रशासन कार्यालयमा राखेर बयान लिएको छ ।स्रोतका अनुसार राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी…