कपिलवस्तु १० जेष्ठ । शितगंगा नगरपालिकाकी उपमेयर गिता विसीले बाणगंगामा आफूले न्यानो स्वागत पाउदा शितगंगाको शिर अझ उच्च भएको महशुस गरेको वताउनु भएको छ । उपमेयरमा विजय भएपछि वाणगंगा नगरपालिकामा रहेका आफना क्षेत्रका मतदाता, आफन्त र शुभेच्छुकले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उपमेयर विसीले आफनो जीतलाई पार्टी र जनताको जीत भएको बताउनु भयो । उहाँले…