कपिलवस्तु ११ बैशाख । एमाले कपिलवस्तुले राजमार्ग क्षेत्रका जिल्लाका ४ वटा पालिकामा मेयर उपमेयरको उम्मेदावरी टुंगाएको छ । जस अनुसार बाणगंगामा मेयरमा चक्रपाणी अर्याल र उपमेयरमा रिता थारु , बुद्ध भूमिको मेयरमा पिताम्वर खनाल र उपमेयरमा मञ्जु थारु शिवराजको मेयरमा महादेव पोखरेल र उपमेयरमा शिवकुमारी थारुले एमालेवाट उम्मेदवारी पाउनु भएको छ । यसैगरी विजयनगरमा अध्यक्षमा…