दाङ १७ पुस । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरी चयन भएका छन् । त्यसै गरी उपनेतामा केन्द्रिय सदस्य चेतनारायण आचार्य छनौट भएकाछन् । आइतबार बिजौरीेस्थित महासचिव शंकर पोखरेल निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता र आचार्यलाई उपनेतावनाउने सहमति जुटेपछि संसदीय दलको बैठक बसेर सो…