कपिलवस्तुमा साप्ताहिक बन्दी हट्यो

कपिलवस्तु ७ भदौ । बाणगंगामा साप्ताहिक बन्दी हटेकोछ ।कपिलवस्तु उद्योग वाणिज्य संघको मातहतमा रहेका बजारहरु मंगलबार पनी खुल्ने भएका छन् ।नेपालीका विभिन्न चाडपर्वहरु नजिकिए संगै साप्ताहिक रुपमा मङ्गलबार बन्द रहदै आएका बजारहरु आजबाट खुल्ने कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए ।विभिन्न चाडपर्व नजिकिएसंगै स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै बजारहरु खुल्ला गरिएको पौडेलले बताए…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६