कपिलवस्तु २५ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता लिला गिरी २७ पुस भित्रै दावि पेश गर्ने तयारी गरेकाछन् । सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएसंगै तयारी थालिएको ।सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेशको बाँडफाँट भएको हो।…